माओवादी ५ ठाउँमा मात्रै ढुक्क

नेकपा माओवादीले जितेका १८ निर्वाचन क्षेत्रमध्ये ५ स्थानमा मात्रै समानुपातिक मत अरू दलको भन्दा धेरै छ । यसले माओवादी उम्मेदवारले पाएको मत गठबन्धनका दलबाट प्राप्त भएको संकेत गर्छ ।