नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढि झापाका महिला पुरुष वैदेशिक रोजगारीमा गएको तत्थ्यांकले देखाएको छ । झापाबाट ४ हजार २७ जना महिला र १५ हजार ६७९ जना पुरुष गरी १९ हजार ७०६ जना विदेश गएको देखिएको छ । यस्तै, मनाङ र मुस्ताङबाट कम संख्यामा गएको देखिएको छ ।