तमर नदीमा बगेको पानी (वैशाखदेखि कात्तिकसम्म)

२०३९ सालको बर्खामा तमरमा पानी आउने ठाउँमा नदीको पानी ह्वात्तै घट्ने गरीको खडेरी लागेको थियो ।

यस चित्रमा २०३९ र २०५५ सालको वैशाखदेखि कात्तिकसम्म तमरमा बगेको पानीको मात्रा देखाइएको छ । यी महिनाका सबै दिनमा २०३९ सालमा तमरमा पानी घटेको थियो ।