बजेट खर्चमा असफलता


पछिल्लो एक दशकमा वार्षिक बजेटको सरदरमा ८० प्रतिशतजति मात्रै खर्च भएको छ । विकास लक्षित पुँजीगत बजेटमध्ये एक तिहाई त खर्चै भएको छैन ।