वैदेशिक रोजगारीमा मृत्यु हुनेहरूको जिल्ला अनुसार विवरण

वैदेशिक रोजगारीमा सबैभन्दा बढी मृत्यु स्याङ्जा र नवलपुरमा भएका छन्। मृतकमध्ये अधिकांश पुरुष छन्, केही जिल्लामा महिलाको पनि मृत्यु भएको छ।