आ.व. २०७८/०७९ र २०७९/०८० काे बेरुजु तुलना गर्दा

महालेखापरीक्षककाे ६० औं र ६१ औं वार्षिक प्रतिवेदन अनुसार रुकुम पश्चिमका स्थानीय तहमा आ.व. २०७८/०७९ र २०७९/०८० काे बेरुजु यसप्रकार तुलना गरिएकाे छ ।

२ वर्षकाे तथ्यलाई केलाउँदा सानीभेरी गाउँपालिका बाहेक अन्य सबै पालिकामा बेरुजु बढेकाे छ ।
Chart: मनिष खड्का Source: महालेखापरीक्षककाे ६० र ६१ औं वार्षिक प्रतिवेदन Created with Datawrapper