नवलपुरमा डढेलोको घटना र प्रभावित क्षेत्रफल

विगत पाँच वर्षको तथ्यांकमा डढेलोका घटना र डढेलोका प्रभाव क्षेत्रमा न्यूनिकरण भइरहेको छ ।