सरकारी सेवामा कसको वर्चश्व?

संघीय लोकसेवा आयोगको शाखा अधिकृत खुला परीक्षामा उत्तिर्ण भएका १०९ जना मध्ये आधाजति सात जिल्लाका छन् । शाखा अधिकृतमा नाम निकाल्नेमा ३६ जिल्ला शून्य छ ।