सुरुमै तीन सिक्वेन्स कत्तिको पर्छ?

१०० खेल खेल्दा करिब ४० खेल एक सिक्वेन्सले सुरु हुन्छन्। सुरुमै माल काट्न पुग्ने तीन वा त्योभन्दा बढी सिक्वेन्स भने १२ पटक मात्र आउँछ।