रूकुम पश्चिमका स्थानीय तहको आ.व. २०८१/०८२ को बजेट

संवैधानिक व्यवस्था अनुसार रुकुम पश्चिमका सबै स्थानीय तहले असार १० गते भित्रै आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । जिल्लाका कुन पालिकाले कति बजेट ल्याए त ? तलको चार्टमा देखाइएको छ ।