१६ निर्वाचन क्षेत्र: जहाँ प्रत्यक्ष सिट जित्यो एउटाले, समानुपातिक अर्कैले

१६५ निर्वाचन क्षेत्रमध्ये यी १७ निर्वाचन क्षेत्रमा प्रत्यक्षमा जित्ने उम्मेदवारको पार्टी र समानुपातिकमा पहिलो हुने पार्टी फरक छन्।