विगत ५ वर्षकाे जिल्लाभरकाे बेरुजु

महालेखापरीक्षकका अनुसार रुकुम पश्चिममा आ.व. २०७५/०७६ देखि २०७९/०८० सम्मकाे बेरुजु यस्ताे छ ।

आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु घटेकाे देखिए पनि अन्य वर्षहरुमा भने निरन्तर बढी रहेकाे छ ।
Chart: मनिष खड्का Source: महालेखापरीक्षककाे कार्यालय Created with Datawrapper