गरिबीविरूद्धको लडाइँ


दुई दशकअघि चारमध्ये एक नेपाली गरिबीमा थिए । अहिले पाँचमध्ये एक नेपाली गरिबीमा छन् ।

*हरेक जीवनस्तर सर्वेक्षणमा गरिबीको मापन गर्ने मापदण्ड फरक भएकाले यो सिधै तुलना गर्न भने मिल्दैन ।
Source: नेपाल जीवनस्तर सर्वेक्षण–चौंथो Created with Datawrapper