जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाले दिएको जानकारी अनुसार, प्राप्त सीसी टीभी फुटेज र सामाजिक सञ्जालमा आएका भिडियोहरुको आधारमा विध्वंसमा संलग्नहरुको खोजी भइरहेको छ ।
(Please use a modern browser to see the interactive version of this visualization)