जिल्ला अनुसार जन्मँदाको लैंगिक अनुपात

जन्मँदाको लैंगिक अनुपात सबैभन्दा धेरै धनुषामा १३३ र सबैभन्दा थोरै मुस्ताङमा ९२ छ ।