धवलागिरी गाउँपालिका भरीका विद्यालयहरूमा अध्ययन गरेका विद्यार्थीहरूकाे संख्यात्मक रेखाचित्र । तिव्र बसाइसराइ र घट्दाे जन्मदरकाे कारणले अन्यत्र जस्तै धवलागिरीमा पनि विद्यार्थी संख्या घट्ने र भवनहरू रित्ता बढ्नेक्रम बढेकाे छ ।
(Please use a modern browser to see the interactive version of this visualization)