चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउन–पुस) मा कुल ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । मंसिरमा अहिलेसम्मकै धेरै युवा विदेशिएका छन् ।
(Please use a modern browser to see the interactive version of this visualization)