नेपालमा पर्यटकको हिस्सा : चिनियाँ आरोलो, अमेरिकी उकालो

नेपालमा पर्यटक आउने तीन मुख्य देशहरुको विगत १० वर्षको हिस्सा प्रतिशतमा देखाइएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार नेपालमा चिनियाँ पर्यटकहरुको पछिल्लो समय हिस्सा घट्दा अमेरिकाको भने बढिरहेको देखिन्छ ।