सर्वसाधारणको आम्दानीका तुलनामा बढ्दो ऋण


पछिल्लो दशकमा ब्यांक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जाको रकम जसरी बढिरहेको छ, मानिसको आम्दानी त्यो अनुपातमा बढेको छैन ।

ब्यांक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल रकमलाई सो वर्षको जनसंख्याले भाग गरेर प्रतिव्यक्ति सरदर ऋणको रकम निकालिएको हो ।
Chart: रमेश कुमार Source: नेपाल राष्ट्र ब्यांक, राष्ट्रिय तथ्यांक कार्यालय Created with Datawrapper