नेपाल, तिब्बत र भारतको हिमालय क्षेत्रमा ४७ वटा सम्भावित खतरनाक हिमताल छन् । यसमध्ये २१ वटा नेपालमा छन् ।