कर्णाली प्रदेशका कारागारमा भएका कैदीबन्दीको विवरण।

कर्णालीका १० जिल्लामध्ये छ जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् भने दुई जिल्लामा कम कैदीबन्दी छन्। बाँकी दुई जिल्लामा कारागार नै छैन।