कर्णालीमा शिक्षक अभाव

कर्णालीका सामुदायिक विद्यालयमा पाँच हजार पाँच सयभन्दा बढी शिक्षक अभाव छन्। जसमध्ये सबैभन्दा बढी निम्न माध्यमिक तहमा देखिएको छ।