आ.व २०८०/८१ को साउनदेखि जेठसम्म भित्रिएका ईभी

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी ५१ देखि १०० किलोवाट क्षमताका विद्युतीय सवारीको आयात भएको छ भने २०१-३०० किलोवाट क्षमताका २७ ओटा विद्युतीय सवारी भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।