पछिल्लो तीन आर्थिक वर्षमा कुन प्रदेशको आर्थिक वृद्धिदर कति ?

पछिल्लो तीन आर्थिक वर्षमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै रहेको छ ।