कर्जाको तीव्र विस्तार


विश्व ब्यांकको तथ्यांकअनुसार अर्थतन्त्रको आकारका अनुपातमा मौद्रिक क्षेत्रले निजी क्षेत्रलाई दिएको कर्जा दक्षिण एशियाभरिमैं नेपालमा सर्वाधिक उच्च छ ।

कुल गार्हस्थ्य उत्पादनको तुलनामा मौद्रिक क्षेत्रको कर्जा (प्रतिशतमा)
Chart: रमेश कुमार Created with Datawrapper