विश्व ब्यांकको तथ्यांकअनुसार अर्थतन्त्रको आकारका अनुपातमा मौद्रिक क्षेत्रले निजी क्षेत्रलाई दिएको कर्जा दक्षिण एशियाभरिमैं नेपालमा सर्वाधिक उच्च छ ।
(Please use a modern browser to see the interactive version of this visualization)