पुसमा बढ्यो घरजग्गा किनबेच

यो आर्थिक वर्षकै सबैभन्दा धेरै घरजग्गा किनबेच पुसमा भएको छ । पुसमा ४५ हजार २७७ वटा घरजग्गा कारोबार भयो । तर, काठमाडौं उपत्यकामा भने घरजग्गा कारोबार थप घटेको छ ।