ई-रिक्सालाई छैन रुट

यकिन तथ्याङ्क नभएपनि बुटवलमा तीन हजार ई-रिक्सा गुड्छन् भन्ने बुटवल उपमहानगरपालिकाको अनुमानलाई मान्ने हो भने ५१ प्रतिशत अर्थात् लगभग एक हजार पाँच सय वटा ई-रिक्साले रुट इजाजत पाउने छैनन् ।