लगानी रोजाइमा पर्न थाल्यो ऋणपत्र, ब्याजसँगै मूल्यमा प्रतिफल

प्राथमिक बजारमा मात्र होइन, दोस्रो बजारमा पनि अहिले ऋणपत्रको माग उच्च छ । यही माग उच्च हुँदा मूल्य बढिरहेको छ । १५ महिनाअघि बजारमै ८ सय रुपैयाँमा पाइने गरेका ऋणपत्र अहिले १ हजारमा पनि पाइँदैन ।

लक्ष्मी ८८
773
1,015
प्राइम ८५
790
1,045
प्रभु ८७
790
1,025
सानिमा ८७
792
1,040
बीओके ८६
795
1,027
नेपाल इन्भेस्टमेन्ट ८४
815
1,030
सिद्धार्थ ८४
893
1,028
सिभिल ८८
910
1,254
सेञ्चुरी ८८
931
1,241
एनएमबी ८५
980
1,112
नबिल ८२
994
1,248