हरेक दुईमध्ये एक सांसद खसआर्य

हरेक पंक्तिको सुन्तला बिन्दु खसआर्यको जनसंख्याको प्रतिशत हो (सधैं करिब ३०%), नीलो बिन्दु संसद्‌मा उनीहरूको प्रतिनिधित्व हो। दुई बिन्दुबीचको दूरी जति लामो, असमानता उति ठूलो। समानुपातिक प्रणाली भित्र्याइएको पहिलो चुनाव (सन् २००८) मा यो दूरी सबैभन्दा छोटो थियो।