कुन बजेट कति फ्रिज ?

तलकाे चार्टमा चालु आ.व. २०८०/०८१ मा प्रदेश सरकारबाट रुकुम पश्चिममा प्राप्त भएकाे बजेट मध्ये चालु र पुँजीगत तर्फ कति रकम फ्रिज भयाे भन्ने देखाइएकाे छ ।

चालु तर्फ १८.४३ प्रतिशत बजेट फ्रिज भएकामा पुँजीगत तर्फ २२.८ प्रतिशत बजेट फ्रिज हुँदा कुल २१.०२ प्रतिशत फ्रिज भएकाे छ ।
Chart: मनिष खड्का Source: प्र.ले.इ.का. रुकुम पश्चिम Get the data Created with Datawrapper