खस्किदै कर्णालीका सामुदायिक विद्यालयको गुणस्तर ‍

कर्णालीबाट संस्थागत र सामुदायिक विद्यालयबाट एसइईमा सहभागी ५८.५ प्रतिशत विद्यार्थी ननग्रेडेड भएका छन् ।