को न्यायाधीशले लेखेका नजिर कतिपटक उद्धृत ?

सर्वोच्च अदालतको कानुन पत्रिकामा प्रकाशित फैसला नजिर मानिन्छन्। ती फैसला समान इजलास र तल्ला अदालतका लागि बाध्यकार मानिन्छन्। २०७६ देखि २०८२ भदौ (त्यसपछिको कानुन पत्रिकाको अंक प्रकाशित भइनसकेको) सम्म प्रकाशित यस्ता फैसलामध्ये न्यायाधीश मनोजकुमार शर्माले लेखेका फैसला केबल तीन पटक उद्धृत गरिएका छन्, त्यो पनि तीनै पटक केबल उनी संलग्न इजलासले।