अर्थतन्त्रको आकार कुन प्रदेशको कति ?

चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएकोमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको छ ।