कर्जाको लत


नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा निजी क्षेत्रले ब्यांक तथा वित्तीय संस्थाबाट लिएको कर्जा ९१ प्रतिशतभन्दा बढी छ ।