नेपालका तीन प्रमुख दल — कांग्रेस, एमाले र माओवादी (हालको नेकपा) ले — संयुक्त रूपमा २०७४ मा ८५ प्रतिशत सिट जितेकामा २०८२ मा घटेर २१ प्रतिशतमा झरे। जबकी रास्वपाले गठन भएको तीन वर्षमै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५ बाट बढाएर ७५% सिट पुर्यायो।
(Please use a modern browser to see the interactive version of this visualization)