कैलालीका १३ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा दस हजार ८ सय ३४ र सबैभन्दा कम चुरे गाउँपालिकामा एक हजार एक सय ८ जनालाई एचपिची खोप लगाइने छ ।
(Please use a modern browser to see the interactive version of this visualization)