राेशी खोलाले बगाएको डाइभर्सन

गत वर्ष असोज १० देखि १३ गतेसम्मको बाढी–पहिराले बिपी राजमार्ग क्षतिग्रस्त बनाएपछि १० करोड खर्चिएर यो डाइभर्सन बनाइएको थियो।