हराएर भेटिएका तथा सम्पर्कमा आएकाहरू

भेटिनेको संख्या पनि हराउनेको संख्याकै आधारमा धेरै र थोरै रहेको देखिन्छ।

कतिपय मानिस भेटिए पनि प्रहरीलाई हराउने व्यक्ति अथवा परिवारले जानकारी नदिएको पनि हुनसक्छ। बृद्धबृद्धाको संख्या कम भएकाले अलग्गै कोलममा राखिएको छैन।
Table: पहिलोपोस्ट Source: नेपाल प्रहरी Get the data Embed