यो निर्वाचनमा पुराना पार्टीका धेरै वरिष्ठ नेताहरू ठूलो मतान्तरले पराजित भए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा-५ मा बालेन्द्र शाहले ४९,६१४ मतान्तरले हराए। कांग्रेस सभापति गगनकुमार थापालाई सर्लाही-४ मा अमरेशकुमार सिंहले १२ हजार मतले पराजित गरे।