२०७९ को आम निर्वाचनमा नेकपा माओवादी केन्द्रले प्रतक्ष्यतर्फ १८ स्थानमा जितेपनि समानुपातिकतर्फको मतका आधारमा हेर्दा माओवादीले पार्टी कार्यकर्ताको बलमा जितेका स्थान पाँच वटा मात्रै छन् । बाँकी स्थानमा गठबन्धनको शक्तिले माओवादी उम्मेदवारलाई जिताएको थियो ।