खसेको भोट र प्राप्त भोट संख्या निर्वाचन आयोगले आधिकारिक रुपमा उपलब्ध गराइनसकेको हुँदा पछि आउने आधिकारिक संख्याभन्दा थोरै तलमाथि हुनसक्ने सम्भावना छ। यसमा पहेँलो लगाइएको मतगणना सम्पन्न भइसकेका वडाहरु हुन्। मतसंख्या मे १८ बुधबार दिउँसोसम्मका हुन्।