विभिन्न देशका जेलहरूमा ९९० जना नेपालीहरू रहेका छन् । कुवेत, मलेसिया, साउदी अरेबिया, यूएई, ओमान लगायतका देशका जेलमा नेपालीहरू रहेका हुन् । ति मध्ये धेरैजसो मदिरा सेवन, उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित छन् ।
(Please use a modern browser to see the interactive version of this visualization)