मध्य असार सम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा कति भयो रोपाइँ ?
समयमै बर्षा नहुँदा लुम्बिनी प्रदेशका १२ जिल्लामा जम्मा ३५ हजार ७७८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा कुल ३ लाख ११ हजार ५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ ।