२०७९ को निर्वाचनमा दलित महिला सदस्य उम्मेदवारी नपरेका वडा जहाँ मतदाता नामावली र छात्रवृत्तिबाट दलित भेटिए  

दलित उम्मेदवारी शून्य रहेका १२३ वडामध्ये खाेपकेले गरेकाे खाेजमा ५० वडामा दलित मतदाता र ४० वडामा दलित छात्रवृत्ति लिने भेटिए