परम्परागत खेतीबाट प्रविधितर्फ मंगलाको फड्को: सुन्तला र यान्त्रिकरणमा बजेट केन्द्रित

मंगलामा ७ वर्षको कृषी बजेट ट्रेन्ड। व्यावसायिक कृषि र फलफूल पकेट क्षेत्र बनाउन प्रविधि (ग्रीन हाउस र टनेल) मा वर्षेनी लगानी वृद्धि।