पछिल्लो १० वर्षमा जीतपुरसिमरामा घर नक्सा पासको स्थिति

०७८ को राष्ट्रिय जनगणना ०७८ अनुसार २५ हजार ६५० घरधुरी रहेको जीतपुरसिमरा  उपमहानगरपालिकामा १७ हजार ४९६ पक्की भवन छन्, जसमध्ये ३ हजार ८०७ भवनको मात्रै नक्सा पास भएको छ ।