सर्वत्र सभाहल


देशभरिमा १८ सभाहलको निर्माण सकिएको छ, १५ निर्माणाधीन छन् र थप १३ निर्माणको प्रस्ताव गरिएको छ । निर्माण सम्पन्न भएका र निर्माणाधीन हलमा मात्रै कम्तीमा रु. २६ अर्ब खर्च हुँदैछ ।