काठमाडौं महानगरभित्रका विद्यालयमा प्रदेशअनुसार छात्रवृत्तिमा पढ्न पाएका विद्यार्थी

काठमाडौं महानगर भित्रका विद्यालयले कक्षा १ देखि १० सम्म उपलब्ध गराएको छात्रवृत्तिमा पढ्ने बागमती प्रदेशका विद्यार्थी सबैभन्दा बढी छन् भने कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कम छन् ।