मंगला गाउँपालिकाको अाव ०८२/८३ कृषि बजेट: प्रविधि र यान्त्रीकरणमा ६१ प्रतिशत लगानी

कुल ५६ लाख २५ हजार बजेटमध्ये ३४.५ लाख उपकरण खरिदमै; मकै, सुन्तला र अलैँची प्रवर्द्धनलाई पनि प्राथमिकता, कार्यान्वयन कति ?